आगामी आर्थिक वर्षका लागि बाह्र खर्ब ७८ अर्बको बजेट प्रस्तुत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आगामी आर्थिक वर्षका लागि बाह्र खर्ब ७८ अर्बको बजेट प्रस्तुत


१५ जेष्ठ २०७४, सोमबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजित रकममध्ये आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार पुँजीगततर्फ छुट्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस