प्रधानमन्त्रीद्वारा एक बजे विशेष सम्बोधन हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीद्वारा एक बजे विशेष सम्बोधन हुने


९ जेष्ठ २०७४, मंगलबार


प्रहरी ऐन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्ने छन् ।

अपराह्न एक बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस