‘विपद् न्यूनीकरणका लागि ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको छ’ : प्रमुख महर्जन
पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद्का क्षेत्रमा ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको बताएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र...