अदालतको फैसला स्वागतयोग्य छः एमाले « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अदालतको फैसला स्वागतयोग्य छः एमाले


२२ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उहाँविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन’सम्बन्धी शुक्रबार दिएको आदेशको स्वागत गरेको छ ।

एमालेका सचिव योगेश भट्टराईले अदालतको आदेशपछि सत्ता गठबन्धनलाई नैतिक सङ्कट परेको टिप्पणी गर्दै आदेशले आफ्नो पार्टीले उठाएको विषय सही साबित भएको प्रतिक्रिया दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस