खाद्यान्न सङ्कट उत्पन्न हुन नदिन हुम्लामा हवाई उडान पुन: शुरु गरियो
सिमकोट । कोरोना सङ्क्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न सङ्कट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ...