स्वास्थ्यकर्मीले उच्च अध्ययनका लागि साधारण बिदा पाउने
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका कर्मचारीले अबदेखि उच्च अध्ययनमा जाँदा साधारण बिदा पाउने भएका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीले जागिरकै दौरानमा माथिल्लो तहको...