सामान्यले स्वास्थ्य मन्त्रालयलाई सोध्यो- स्थानीयमा समायोजित कर्मचारीको सरुवा कुन कानुनको आधारमा गरिएको हो ?
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग जवाफ माग गरेको छ । स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सरुवा, काज तथा कामकाज गर्न खटाएको विषयमा कानुनी आधार सोधेको...