बागलुङका स्थानीय तहद्वारा भूकम्पपीडितलाई ३० लाख सहयोग
गलकोट (बागलुङ)। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्ने क्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट रु ३० लाख राहत रकम प्रदान गर्ने...