‘यो तपाईँको नेतृत्व हैन, असक्षमता हो’ भन्दै प्रधानमन्त्री ओलीको नेतृत्वप्रति सोबिताले उठाइन प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति प्रश्न उठाएकी छिन् । देशभरका शिक्षकहरूको आन्दोलन र विभागीय मन्त्रालय खाली रहेको अवस्थामा प्रधानमन्त्रीले बालुवाटारबाट ‘एक्लै...