काठमाडौँ-२ मा दोब्बर मतले अघि बढ्दै सोबिता गौतम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ-२ मा दोब्बर मतले अघि बढ्दै सोबिता गौतम


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले दोब्बर मतले अघि बढेकी छिन् । १ हजार ३०० मत गणना हुँदा गौतमले ४४० मत पाउँदा दोस्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २७५ मत पाएका छन् ।

तेस्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती २४६ मत पाएकी छिन् । चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले २२२ मत पाएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस