समान श्रेणीका कर्मचारीको मर्यादाक्रम एउटै हुनुपर्ने माग
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका निजामती कर्मचारीले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत समान तह/श्रेणीका निजामती कर्मचारीले मर्यादाक्रमको एउटै हुनुपर्ने माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। आज मुख्यमन्त्री तथा...