सुदूरपश्चिमका वन मन्त्री चौधरीलाई राजीनामा गराउने विषयमा पार्टीसँग छलफल
धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा गराउने विषयमा मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीसँग छलफल गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा...