प्रधानमन्त्री कपमा आर्मी र एपिएफ विजयी, कर्णाली र सुदूरपश्चिम पराजित
काठमाडौँ । विभागीय टोली आर्मी र एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् । वीरगन्जमा भएको खेलमा अर्जुन साउदको एक सय २१ रनको शतकीय सहयोगमा...