नदी किनारका बस्ती सुरक्षित स्थानमा सारिने, वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो...