लालपुर्जा माग्दै बाँदरझुलाबासीद्वारा काठमाडौँमा आन्दोलन
काठमाडौँ । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्वासी समुदायले काठमाडौँमा आन्दोलन सुरु गरेका छन् । आज (आइतबार) बाँदरझुला सङ्घर्ष समितिले काठमाडौँको माइतीघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन । बाँदरझुला...