तोडियो लाइसेन्सका लागि निरोगिताको प्रमाणपत्रमा हुँदै आएको सिन्डिकेट
काठमाडौँ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) लिँदा चाहिने निरोगिताको प्रमाणपत्र जारी गर्दा हुँदै आएको सिन्डिकेट तोडेको छ । लाइसेन्सका लागि दरखास्त दिँदा नेपाल सरकारबाट...