तोकेभन्दा बढी शुल्क लिने संस्थागत विद्यालयलाई कारबाही गरिने
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले तोकेभन्दा बढी शुल्क लिने टोखाभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने भएको छ। नगरपालिकाले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न मिति र समयमा नगरपालिकाभित्रका संस्थागत विद्यालयको अनुगमन...