राजनीति करेक्सन नभएसम्म कर्मचारीतन्त्र करेक्सन हुँदैन : सांसद बजगाईँ
काठमाडौँ । संसद कानून बनाउने थलो हो । संसदले कयौँ विधेयक बनाउनुपर्ने हुन्छ र सांसदले विधेयकलाई पूर्णता दिन भूमिका निर्वाह गर्नुपर्छ, बहस र छलफलमा सहभागी हुनुपर्छ । तर, नेपालको संसद...