शिक्षकहरूको माग सम्बोधन: सरकारसँग नौ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच बुधबार नौ बुँदे सहमति भएको छ । सहमतिपछि मन्त्रिपरिषद्को बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यो सहमतिले शिक्षकहरूको लामो...