उपत्यकामा एकै दिन २ हजार ४२ जना सवारी चालकमाथि कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं...