सडकमा लापरबाही गर्दा चौबीस घण्टाभित्रै दुई हजारभन्दा बढी चालक परे कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद...