होलीमा ७ सय भन्दा बढी सवारी चालकलाई कारबाही « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

होलीमा ७ सय भन्दा बढी सवारी चालकलाई कारबाही


२६ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । होलीमा ट्राफिक नियम उलङ्घन गर्ने ७ सय भन्दा बढी चालकलाई कारबाही गरिएको छ ।

७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन(मापसे) गर्ने, तीन जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) भीमप्रसाद ढकालले बताएका छन् ।

ड्युटी अनुगमनका लागि खटिइएका १५ वटा टिमले दुर्घटना न्यूनीकरणका लागि सम्झाउने बुझाउने गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस