दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ । दुर्गा प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन...