अडियो उपलब्ध गराउने तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न आदेश « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अडियो उपलब्ध गराउने तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न आदेश


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा अनलाइनलाई अडियो उपलब्ध गराएको भनिएका गोदावरीका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतले बयान नसकिएको भन्दै उनलाई सोमबार बिहान उपस्थित गराउनू भनी प्रहरीको जिम्मा लाएको हो । 

सिधा कुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानाको भने बयान सकिएको भन्दै तारेखमा राख्नआदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस