मेची राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण गरिँदै
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित मेची राजमार्गको स्तरवृद्धि गर्नेगरी सर्वेक्षण सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडाइ १५ मिटर कायम हुने गरी राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण सुरु गरिएको हो...