सरकारको कार्यशैलीप्रति वरिष्ठ नेता पौडेलको असन्तुष्टि
तौलिहवा । राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको नेपाली कांग्रेसका वरिष्ठ नेता...