सरकारद्वारा १३ कर्णेल सरुवा, ७ प्रमुख सेनानीलाई महासेनानीमा बढुवा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सरकारद्वारा १३ कर्णेल सरुवा, ७ प्रमुख सेनानीलाई महासेनानीमा बढुवा


प्रशासन संवाददाता

२६ पुस २०७५, बिहिबार


नेपाली सेना
काठमाडौँ । सरकारले १३ जना महसेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ भने ७ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस