‘आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो’ : नेता डा. शेखर
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । नेपाली काँग्रेस तथा नेविसंघ लमजुङ–काठमाडौँ सम्पर्क समितिले विजयादशमीको ‘शुभकामना...