देउवासँग छलफल गर्न उपेन्द्र र महन्थ बुढानीलकण्ठमा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेश केन्द्रित दलका नेताहरूलाई बैठकका लागि बोलाएका छन् । सभापति देउवा निवास बुढानीलकण्ठमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी...