१९ फाल्गुन २०७९, शुक्रबार
उद्योग मन्त्रालयद्वारा इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्ने सर्त संशोधन
काठमाडौँ । गैर आवासीय नेपाली र सरकार मिलेर खोलेको इन्भेष्टमेन्ट कम्पनीलाई सहजीकरण गर्ने गरी उद्योग मन्त्रालयले इन्भेष्टमेन्ट कम्पनी स्थापनाका सर्त संशोधन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको...