नेपाली धेरै भएका देशमा तत्काल दूतावास खोल्नुपर्छ : मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीहरूको सङ्ख्या धेरै भएका देशहरूमा तत्काल राजदूतावास खोल्नुपर्ने अवस्था रहेको बताएका छन् । आज बिहीवार मन्त्रालयमा पत्रकारसँग भेटघाट गर्दै मन्त्री भण्डारीले...