शिक्षक-कर्मचारीलाई ५ दिनभित्र दल त्याग्न निर्देशन
काठमाडौँ। शिक्षक-कर्मचारीलाई ५ दिनभित्र दल त्याग्न निर्देशन दिइएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले पालिकामा रहेका विद्यालयका सबै शिक्षक कर्मचारीलाई दल त्याग गर्न निर्देशन दिएको हो । नगरपालिकाका मेयर अजय थापाले...