नर:दे (हाँडी गाउँ) भीमसेन स्थानमा फल्चासहितको पुस्तकालय भवन निर्माणका लागि शिलान्यास सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नर:दे (हाँडी गाउँ) भीमसेन स्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास गरेको छ । बुधवार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतीले वैदिक विधिअनुसार जग पूजा र...