भैरहवामा एकीकृत सुख्खा बन्दरगाह शिलान्यास « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भैरहवामा एकीकृत सुख्खा बन्दरगाह शिलान्यास


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त परियोजना निर्माणका लागि संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

भारतको सहयोगमा निर्माण सम्पन्न हुने उक्त परियोजनाले भारतीय नाका सुनौली र भैरहवा नाकाको व्यापारलाई सहयोग गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस