दाहाल-नेपाल समुहले प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटायो
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समुहले लम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ। सोमबार बसेको दाहाल-नेपाल समुहको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर...