वैदेशिक रोजगारीमा जानेलाई अनावश्यक दुःख नदिन विभागको चेतावनी
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई अनावश्यक दुःख नदिन म्यानपावर व्यवसायीलाई चेतावनी दिएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै म्यानपावर व्यवसायीले कुनै पनि व्यक्ति...