ललिता निवास प्रकरण : अनुसन्धानका लागि पाँच दिन म्याद थप
काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आरोपीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा...