फोहोर वर्गीकरण गर्न काठमाडौँका प्रत्येक वडालाई एकलाख रुपैयाँ विनियोजन
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न १ लाख रुपैयाँ विनियोजन गरेको छ । महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार कुहिने र नकुहिने फोहोर वर्गीकरण कार्यक्रम सञ्चालन गर्न...