सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने
भक्तपुर । सूर्यविनायक नगरपालिकाले गत शनिबारको पहिरोमा परेर ज्यान गुमाएका पाँच जनाको परिवारलाई जनही रु. एक लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ । गत शनिबारको पहिरोमा परेर सूर्यविनायक-९...