काठमाडौँ । सरकारले बाढी पहिरोजस्ता विपदमा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्का घटनामा बेपत्ता भई घटना भएको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिलाई मृतकलाई सरह राहत दिने निर्णय गरेको एक मन्त्रीले बताए ।