इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन् : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताउँदै स्तरीय र आधुनिक पूर्वाधार निर्माणमा जोड दिन आग्रह गरेका छन् । बुधबार काठमाडौँमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर...