भ्रष्टाचार अभियोगमा मुछिएको भन्दै स्वास्थ्य मन्त्रीलाई बर्खास्त गर्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् । हुँदै नभएको आधारभूत अस्पतालको सामान खरिद प्रकरणमा करोडौँको कमिसनको चलखेल...