शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुङ्ग्याउन माग
काठमाडौँ। नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताएका हुन्...