‘संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड आवश्यक’ : सांसद थापा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

‘संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड आवश्यक’ : सांसद थापा


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न माग गरिएको छ । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले सो माग गरेकी हुन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले समितिका साझा विषयमा संयुक्त बैठक बस्ने अभ्यास सुरु भएको भन्दै यसलाई आगामी दिनमा अझै सशक्त बनाएर लैजानुपर्ने बताइन्। उनले संसदभित्र विज्ञ समूहहरूको रोष्टर व्यवस्था गर्न पनि माग गरिन्।

Tags :
प्रतिक्रिया दिनुहोस