राप्रपाले भन्यो-कोशीमा एमालेले राजनीतिक बेइमानी गर्यो
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमालेले राजनीतिक बेइमानी गरेको प्रतिक्रिया दिएको छ । राप्रपाले गठबन्धन गरेको दलको उम्मेदवारलाई भोट नदिएर एमालेले कोसी प्रदेशमा...