कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी


११ माघ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।

बिहीबार अपराह्न आएको मतपरिणाम अनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विक उम्मेदवार छन्।

नेकपा एमालेबाट अन्यतर्फ डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमलाकुमारी शाही, दलिततर्फबाट हिक्मतबहादुर विक उम्मेदवार छन्।

Tags :
प्रतिक्रिया दिनुहोस