योजना आयोगलाई आयोजनाको मूल्याङ्कन एवं अनुसन्धानमा केन्द्रित गरिने
काठमाडौँ । राष्ट्रिय योजना आयोगलाई विकास नीति, कार्यक्रम र आयोजनाको मूल्याङ्कन एवं अनुसन्धानमा केन्द्रित गरिने बताइएको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी...