ज्ञानेन्द्र शाहीको चेतावनी-कुलमानलाई हटाइए सडक र सदनबाटै आवाज उठ्छ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए त्यसको विरोध हुने बताएका छन् । बुधबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै...