राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकीमा एमाले सरकारलाई नसघाउने भएको छ । वर्तमान सत्ता गठबन्धनसँग दुरी राख्ने रणनीतिलाई निरन्तरता दिने भएको हो।

बाहिर चर्चा भएजस्तो गण्डकीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने कुनै पनि सम्भावना नरहेको एक नेताले बताए ।

आफ्नो आगामी कार्ययोजना तय गर्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई दिन देखि बसिरहेको छ । सो बैठकमा उपचुनावको निराशाजनक नतिजादेखि पार्टीले गर्ने भावी आन्दोलनका विषयसम्म छलफल भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस