डा.खतिवडासहित राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आज सकिँदै, नयाँ सदस्यको शपथ भोलि
काठमाडौँ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आज सकिँदै छ। गोला प्रथाबाट दुई वर्षे कार्यकाल परेका सदस्यहरू आज अन्तिम बैठकमा सहभागी हुँदै छन्। विभिन्न कोटा र कलस्टरबाट निर्वाचित तथा मनोनीत...